दुई प्रहरी घुससहित पक्राउ

काठमाडौँ । प्रहरी चौकी कान्तिबजार, महोत्तरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र वरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ । सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उक्त रकमसहित महोत्तरीको गौशाला नगरपालिका वडा नं. १२ स्थित गैरीटोलबाट आइतबार नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए … Continue reading दुई प्रहरी घुससहित पक्राउ